मध्यपश्चिमाञ्चल क्षेत्रिय महोत्सवमा आज मेरी बास्सैका कलाकारद्वारा बेजोड प्रस्तुती

अमृता के. सी, नेपालगन्ज (बाँके) २३-माघ / माघ २१ गतेबाट सुरु भएको मध्यपश्चिमाञ्चल क्षेत्रिय महोत्सवमा आज शनिबार पनि विभिन्न साँस्कृतिक कार्यक्रम भैरहेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा बिहिबार देखि सुरु क्षेत्रिय महोत्सवमा आज मेरी बास्सैको टिमले मनोरञ्न प्रदान गर्ने भएको छ । आज भने मेरी बास्सैको हास्य कलाकारहरुको समुहले महोत्सबमा मनोरञ्ज प्रदान गर्ने साँस्कृतिक…
Read more