TwitterFacebookGoogle+

आज हरितालिका तीज पर्व मनाईंदै

  • Written by:

नेपालगन्ज ५ भदौ/ आज हरितालिका तिज नाचगान र पूजा उपासना गरेर मनाईंदैछ । आज बिहानै देखि दाङका बिभिन्न मन्दिरहरुमा बिहानै देखि महिलाहरुको भीड लाग्ने गर्छ । तीजको व्रत बसेर शिवको पूजा गरे विवाहित महिलाका पतिको सुस्वास्थ्य र दिर्घायू हुने तथा अविवाहित युवतिहरुले सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।आज व्रत बसी शिव पार्वतीको पूजाआजा गरेमा…

Read more

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको भाउ

  • Written by:

काठमाण्डौ ३२ साउन/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर एक/एक रुपैयाँ बढाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय पाँच रुपैयाँ तथा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ९१र९१ रुपैयाँ…

Read more

प्रदेश ५ का प्रहरी कार्यालयद्वारा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

  • Written by:

तुलसीपुर, ३२ साउन/ प्रदेश नं. ५ का प्रमुख तथा प्रहरी नायब महानिरीक्षक रविन्द्र कुमार धानुकले मातहतका १७ कार्यालयका प्रमुखहरुलाई कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गराएका छन् । आईतबार प्रहरी तालिम केन्द्र बुटवल, दंगा नियन्त्रण प्रहरी गण सुनवल, सशस्त्र प्रहरी गण खजुरा बाँके, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, १२ वटै जिल्लाका प्रहरी कार्यालयहरु तथा नेपाल प्रहरी स्कूल घोराही…

Read more

कोरोनाको उपचार गरिरहेका अस्पताललाई अनुदान दिने

  • Written by:

दाङ, ३२ साउन/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार गरिरहेका अस्पताललाई अनुदान दिने भएको छ । स्वास्थ्य मन्त्रालयले आज विज्ञप्ति निकालेर कोरोना भाइरस सङ्क्रमणको उपचार गर्ने अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश २०७७ बमोजिम सङ्क्रमित बिरामी तथा शङ्कास्पद बिरामीको उपचार गर्ने सबै अस्पताललाई अनुदान दिने जनाएको हो । उपचार बापत अनुदान दाबी गर्न दुई…

Read more

बाँकेमा सशस्त्र प्रहरी र बैंकका कर्मचारीसहित २० जनामा कोरोना भाईरस संंक्रमण पुष्टि

  • Written by:

कुन्तलराज शर्मा,नेपालगन्ज ३२ साउन/ बाँकेमा आईतवार सशस्त्र प्रहरी र बैंकका कर्मचारीसहित २० जनामा कोरोना भाईरस संंक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले सो जानकारी दिएका छन । केहिदिन अघि बाँकेको जानकी गाँउपालिकामा लिईएको ब्यक्तिहरुको स्वाब परिक्षणमा कोरोना देखिएको हो । उनीहरु जानकी गाउँपालिकाकै स्थानीय व्यक्ति भने होइनन् । १५…

Read more

कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको सङ्ख्या १०० पुग्यो

  • Written by:

काठमाण्डौ ३०  साउन/ नेपालमा कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय पुगेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय पुगेको हो । जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लैजाँदा जिल्ला अस्पताल र प्रादेशिक अस्पतालमा भेन्टिलेटर नपाउँदा…

Read more

बाँकेका ११ सहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि

  • Written by:

कुन्तलराज शर्मा,नेपालगन्ज ३० साउन/ भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा बाँकेका ११ सहित थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ७ सय परीक्षणमा बाँकेका ११ र बर्दियाका १२ गरी कुल २३ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन ।…

Read more

कोरोना आईशोलेसन वार्डको अनुगमन

  • Written by:

नेपालगन्ज ३० साउन/  नेपालगन्जस्थित भेरी अस्पताल परिसरमा स्थापना गरिएको कोरोना जांच प्रयोगशाला र नयां संचालनमा आउदै गरेको कोरोना आईशोलेसन वार्डको अनुगमन गरिएको छ । बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूम्वाङ्ग र नेपालगंज उपमहानगरपालिका का उप–प्रमुख उमा थापा मगर लगायतको टोलीले शुक्रवार सो स्थानको अनुगमन गरेका हुन । भेरी अस्पतालको नयाँ भवनमा सञ्चालन हुने आईसोलेशन…

Read more

स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्ने ७७ वटा पसल तथा व्यवसायी कारवाहीमा

  • Written by:

कुन्तलराज शर्मा,नेपालगन्ज ३० साउन/  स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्ने नेपालगन्जका ७७ वटा पसल तथा व्यवसायी कारवाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रवार दुईवटा टोली बनाएर नेपालगन्ज बजारमा अनुगमनमा खटाएको थियो । सामाजिक दुरी पालना नगर्ने, मास्कको प्रयोग नगरी कारोवार गर्ने व्यवसायीलाई कारवाही गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिएका छन…

Read more

बाँकेमा जारी निषेधाज्ञा शुक्रवार राती १२ बजेपछि हटाईने

  • Written by:

कुन्तलराज शर्मा,नेपालगन्ज ३० साउन/  गत साउन १८ गतेदेखी बाँकेमा जारी निषेधाज्ञा शुक्रवार राती १२ बजेपछि हटाईने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गका अनुसार तत्कालका लागि निषेधाज्ञा हटाउन लागिएको हो । निषेधाज्ञा हटाईएपनि कोरोना संक्रमणलाई मध्यनजर गर्दै नागरीक स्तरबाटै सतर्कता अपनाउन कुरुम्वाङले आग्रह गरेका छन । कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै बाँकेमा स्थानीय…

Read more

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com