TwitterFacebookGoogle+

सङ्घीयता महङ्गो भन्नु गलत : मुख्यमन्त्री पोखरेल

  • Written by:

बुटवल, २-असोज /  प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्थानीय तह, प्रदेश र केन्द्रले काम शुरु गरेको लामो समय नभएकाले अहिले सङ्घीयता महँगो भन्नु गलत भएको बताएका छन । संविधान दिवसको अवसरमा रातोपाटी डटकमको प्रदेश कार्यालय बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सङ्घीयता, कानूनी, प्रशासनिक, मनोविज्ञानका हिसाबले स्थापित भइनसकेको बताउँदै सङ्घीयतालाई अहिले आलोचना गर्नुभन्दा सबल…

Read more

बाँके जिल्ला प्रशासन कार्यालय नयाँ भवनमा

  • Written by:

नेपालगञ्ज, २-असोज /  जिल्ला प्रशासन कार्यालय बाँकेले नयाँ भवनबाट सेवा शुरु गरेपछि सेवाप्रदायक कर्मचारी र सेवाग्राहीलाई सहज भएको छ । पुरानो भवनको उत्तरतर्पmको खाली जग्गामा रहेको आधुनिक शैलीको भवनमा फराकिला कोठा भएकाले सेवा दिने र लिने दुवैलाई सहज भएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो । “नयाँ भवनमा प्रतिक्षालयसमेत भएकाले अब सेवाग्राहीलाई सहज हुन्छ” प्रजिअ…

Read more

पत्रकार कुटपिट गर्नेलाई कारवाही गर्न माग

  • Written by:

भदौ २९, गुलरिया  /  थारु पत्रकार संघ बर्दियाका अध्यक्ष तथा ‘अख्बारी’ पाक्षिक पत्रिकाका शरम चौधरीमाथि कुटपिट भएको छ ।  बिहीबार साँझ गुलरियाबाट घर फर्किरहनुभएका उहाँलाई बारबर्दिया नगरपालिका वडा नं ५ स्थित जल्दहवा गाउँमा तीन जनाको समूहा रहेका व्यक्तिले कुटपिट गरी घाइते बनाएका हुन् ।  उक्त घटनाको नेपाल पत्रकार महासङ्घ, थारु पत्रकार संघ, प्रेस सेन्टर नेपाल…

Read more

पेट्रोलियम पदार्थको मूल्य बढ्यो : मूल्य बढाउँदा पनि निगमलाई घाटा !

  • Written by:

काठमाडौं, २-असोज /  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा मूल्य बढाएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । गोइतका अनुसार पेट्रोल लिटरमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढेको छ । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको उनले जानकारी…

Read more

एसपी सिंह नेतृत्वको महिला प्रहरी टोली कञ्चनपुरमा

  • Written by:

काठमाडौं, २-असोज /   १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली पनि खटाइएको छ । पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि प्रहरी उपरीक्षक ९एसपी० दुर्गा सिंहको नेतृत्वमा महिला प्रहरी ठटोली खटाइएको प्रहरी प्रधान कार्यालयले कञ्चनपुरले जनाएको छ । महिला तथा बालिकासँग सम्बन्धित…

Read more

नेपालगञ्जको रोजाइमा जुम्लाको स्याउ

  • Written by:

नेपालगञ्ज २-असोज /   स्वादिलो र अर्गानिक भएकाले खुबै नाम कमाएको जुम्लाको स्याउले अहिले नेपालगञ्जमा राम्रै बजार लिएको छ । अन्य समयमा चीन र भारतको स्याउ भेटिने यहाँको बजारमा फलफूल व्यापारी अहिले भने जुम्लाको स्याउ बिक्रीमा बढी व्यस्त छन् । उपभोक्ता पनि जुम्ला, डोल्पालगायत कर्णालीका क्षेत्रबाट आएको बाहेक अन्यत्रको स्याउमा आँखा लगाउँदैनन् । जुम्लामा मोटरबाटो…

Read more

नकारात्मक सोचले कसरी निम्त्याउँछ रोग ?

  • Written by:

डा. कपिल देव उपाध्याय, मनोचिकित्सक २-असोज /  हाम्रो शरीर वाहिरवाट हेर्दा जस्तो देखिन्छ, भित्र त्यस्तो छैन । हामीले शरीरलाई एउटा ठोस आकारको देख्छौ र लिन्छौ तर शरीर भित्र अनगिन्ती कोषहरु, नसाहरु, रगतनलीहरु, मुटु, फोक्सो, कलेजो आदि धेरै अङ्गहरु छन भने टाउकोभित्र मष्तिस्क र यसका अनगिन्ती कोषहरु छन् । वैज्ञानिकहरु भन्छन शरीर एउटा शक्ति मात्र हो…

Read more

बाँकेमा फुटबल प्रतिष्ठान बन्ने

  • Written by:

नेपालगञ्ज, २-असोज / बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित विशालनगरमा फुटबल प्रतिष्ठान बन्ने भएको छ प्रतिष्ठान निर्माणका लागि वडा कार्यालयको समन्वयमा स्थानीय गोकुलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले २३ कठ्ठा जग्गा बाँके जिल्ला फुटबल सङ्घलाई उपलब्ध गराएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रतिष्ठान निर्माणका लागि पाँच लाख उपलब्ध गराएको सङ्घका जिल्ला अध्यक्ष भोजराज शाहीले जानकारी दिए। प्रतिष्ठानमा…

Read more

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन

  • Written by:

काठमाडौँ, २६-माघ /  नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको गएराति निधन भएको छ । फोक्सोमा भएको सङ्क्रमण र निमोनियाका कारण आफ्नै निवास महाराजगन्जमा राति १२ः५० बजे उहाँको निधन भएको नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए । कोइराला विगत केही दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ रहँदै आएका दिए  । लामो समयदेखि अर्बुद…

Read more

कांग्रेस बाँकेको जिल्ला नेतृत्वका लागि ४ जना विच प्रतिश्पर्दा

  • Written by:

अमृता के सी, नेपालगन्ज (बाँके)  २५-माघ  /  नेपाली कांग्रेस बाँकेको जिल्ला नेतृत्वका लागि ४ जना विच प्रतिश्पर्दा भैरहेको छ । नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा जारी अधिवेसनमा ४ जना विच सभापती पदमा प्रतिश्पर्दा हुने भएको हो । गत २२ गते भएको क्षेत्रिय अघिवेसनबाट ४ सभापतिका आकाक्षी तथा दाबेदाहरु निरञ्जनसिंह सिजापति, नारायणप्रसाद गौडेल, किरण कोइराला र लक्ष्मीनारायण…

Read more

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com