TwitterFacebookGoogle+

Category Archives: Events

पत्रकार कुटपिट गर्नेलाई कारवाही गर्न माग

  • Written by:

भदौ २९, गुलरिया  /  थारु पत्रकार संघ बर्दियाका अध्यक्ष तथा ‘अख्बारी’ पाक्षिक पत्रिकाका शरम चौधरीमाथि कुटपिट भएको छ ।  बिहीबार साँझ गुलरियाबाट घर फर्किरहनुभएका उहाँलाई बारबर्दिया नगरपालिका वडा नं ५ स्थित जल्दहवा गाउँमा तीन जनाको समूहा रहेका व्यक्तिले कुटपिट गरी घाइते बनाएका हुन् ।  उक्त घटनाको नेपाल पत्रकार महासङ्घ, थारु पत्रकार संघ, प्रेस सेन्टर नेपाल…

Read more

बाँकेमा फुटबल प्रतिष्ठान बन्ने

  • Written by:

नेपालगञ्ज, २-असोज / बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित विशालनगरमा फुटबल प्रतिष्ठान बन्ने भएको छ प्रतिष्ठान निर्माणका लागि वडा कार्यालयको समन्वयमा स्थानीय गोकुलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले २३ कठ्ठा जग्गा बाँके जिल्ला फुटबल सङ्घलाई उपलब्ध गराएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रतिष्ठान निर्माणका लागि पाँच लाख उपलब्ध गराएको सङ्घका जिल्ला अध्यक्ष भोजराज शाहीले जानकारी दिए। प्रतिष्ठानमा…

Read more

मध्यपश्चिमाञ्चल क्षेत्रिय महोत्सव नेपालगन्जमा

  • Written by:

नेपालगन्ज, २३-माघ /  नेपालगन्जमा बिहिबार देखि मध्यपश्चिमाञ्चल क्षेत्रिय महोत्सव सुरु भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा बिहिबार देखि सुरु क्षेत्रिय महोत्सव फागुन २ गते सम्म सञ्चालन हुने भएको छ । महोत्सवमा आज एससेलले प्रायोजन गर्ने भएको छ । राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती रहने क्षेत्रिय महोत्सवमा सांस्कृतिक कार्यक्रमहरु मध्यान्न १२ बजे पश्चात मात्रै सुरु हुने…

Read more

बाँकेमा बाख्रा व्यवसायिकरण परियोजना सुरु

  • Written by:

अमृता के सी, नेपालगन्ज १७-माघ  /  बाँकेमा आज देखि औपचारीक रुपमा बाख्रा व्यवसायिकरण परियोजना सुरु भएको छ । हेफर नेपालले आज एक कार्यक्रमको आयोजना गरी बाँके बाख्रा व्यवसाकिरण परियोजना कार्याक्रमको सुरुवात गरिएको हो । बाँकेका स्थानिय विकास अधिकृत जिबलाल भुषाल , हेफर परियोजना नेपालका राष्ट्रिय निर्देशक शुभ नारायण महत्तो लगायतले उक्त परियोजनाको एक साथ शुभारम्भ गर्नभयो…

Read more

महेन्द्रनगर–दिल्ली बस सेवा सुरु

  • Written by:

महेन्द्रनगर, १४-माघ /  महाकाली सेती यातायात समिति कञ्चनपुरले महेन्द्रनगरदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म नेपाल भारत–मैत्री बस सेवा सुरु गरेको छ । बुधबार साँझ बस सेवाको उद्घाटन गर्दै नेपाल यातायात राष्ट्रिय महासङ्घका अध्यक्ष दिनेश भण्डारीले देशको विषम परिस्थितिमा पनि यातायात व्यवसायीले अनेक चुनौतीसँग जुधेर सेवा दिइरहेको बताउनुभयो । बस सेवा सञ्चालनले नेपाल–भारत सीमा क्षेत्र गड्डाचौकी, वनबासा…

Read more

बालुवाटार क्रिकेट क्लब सेमिफाइनलमा

  • Written by:

कोहलपुर, कोहलपुर सिटि कप २०-२० क्रिकेटमा बालुवाटार क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा महाराजा म्यक्सोलाई ८ विकेटले स्तब्ध पार्दै बालुवाटारले सेमिफाईनलमा आफुलाई सुरक्षित ग¥यो । बालुवाटारको जित संगै प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ । टस जितेर ब्याटिङ गरेको महाराजा म्यक्सो १३ दशमलव १ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै ४६…

Read more

नेपालगन्जलाई फागुनभित्रै खुला दिसामुक्त घोषणाको तयारी

  • Written by:

नेपालगंज, १३-माघ /  नेपालगंज उपमहानगरपालिकाले फागुन मसान्तसम्म नगरलाई खुला दिसामुक्त घोषणा गर्नका लागि तीब्र कसरतमा जुटेको जनाएको छ । उपमहानरपालिकाले डेढ महिना मात्र बाँकि छँदा सेवाग्राही परिचय पत्र बितरण थालेको छ । अहिलेसम्म शौचालय बनाएका ८ हजार २ सय ८८ घरपरिवारलाई शौचालय कार्ड बितरण गरिएको उपमहानगरपालिकाका खुला दिसामुक्त अभियानका फोकलपर्सन ओविराज आचार्यले बताउनुभयो । नेपालगंज उपमहानगरपालिकामा २४ हजार ९ सय…

Read more

मंगलबार सम्पन्न २ खेलमा तारा ताल क्रिकेट क्लब र रोयल स्पोर्ट्स क्रिकेट क्लब बिजयी

  • Written by:

कोहलपुर, १२-माघ /  सगरमाथा सिमेन्ट लायन्स कोहलपुर सिटि कप टि२० प्रतियोगिताको मंगलबार सम्पन्न २ खेलमा तारा ताल क्रिकेट क्लब र रोयल स्पोर्ट्स क्रिकेट क्लब बिजयी भएका छन् । प्रस्तावित कोहलपुर अन्तरास्ट्रिय क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा तारा ताल क्रिकेट क्लबले नेपाल टाइगर्स क्रिकेट क्लबलाई ५ रनले पराजित गर्दै सेमीफाइनल प्रवेश गर्यो । यस्तै दोश्रो खेलमा रोयल स्पोर्ट्स…

Read more

Aamir Khan in Nepal for Unicef nutrition programme

  • Written by:

Bollywood actor Aamir Khan on Wednesday participated in a Unicef-initiated nutrition programme organised by a local women’s group at Kapilvastu in western Nepal. Aamir, who is Unicef’s ambassador promoting nutrition for children, arrived in Kathmandu on Tuesday. The Indian cine icon spent around an hour at the Pakadi Health Post in the district where health…

Read more

Nepali female climbers to climb K2

  • Written by:

Three Nepali female climbers are in a bid to set the world record by climbing Mt K2, the world’s second highest mountain, this spring season. It is also considered the hardest mountain to summit. According to Himalayan Women Welfare Society, experienced mountaineers Maya Sherpa, Pasang Lhamu Sherpa and Dawa Yangzum Sherpa will embark on their…

Read more

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com