TwitterFacebookGoogle+

धामीझाँक्रीको विश्वास छोडी स्वास्थ्य संस्थामा आउनेको सङ्ख्या बढ्यो

  • Written by:

जाजरकोट, १४-माघ /  हिजोआज यहाँका मानिस बिरामी हुनेबित्तिकै धामीझाँक्रीको विश्वास छोडी उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय र यसका मातहतका कार्यालयमा आउनेको सङ्ख्या बढेको छ । बच्चा तथा ठूलो मानिस बिरामी हुनेबित्तिकै धामीझाँक्रीलाई देखाउने चलन बिस्तारै कम हुदै गएको स्थानीयवासीले बताएका छन् । धामी र झाँक्री बिरामी भए पनि स्वास्थ्य संस्थामा उपचारका लागि ल्याएको देख्दा आफूहरु…

Read more

बाघको छालासहित एक जना पक्राउ

  • Written by:

नेपालगंज, १३-माघ /  बाँकेमा बाघको छालासहित एक जना पक्राउ परेका छन् । बाघको छालासहित कोहलपुरबाट जुम्ला कालिका ७ का नेत्र शाहीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीको मध्यपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कोहलपुर नगरपालिका-५ बाट २ थान बाघको छालासहित शाहीलाई पक्राउ गरेको हो । महेन्द्रनगरबाट चितुवाको छाला ल्याउँदै गरेको अवस्थामा शाहीलाई पक्राउ गरिएको ब्यूरोका…

Read more

दाङमा दिनदाहाडै लाखौंको गरगहना चोरी

  • Written by:

नारायण खड्का, तुलसीपुर १३-माघ /  तुलसीपुर-६ गुम्राह चोकवाट लाखौंको गरगहना चोरी भएको छ । निशा दाहालले माघ १० गते आइतवार दिउँसो गुम्राहा चोक स्थित आफ्नो घरवाट झन्डै पाँच लाख बरावरको धनमाल चोरी भएको जानकारी दिइन । उनले सात तोला जति सुनको गरगहना र २५ हजार नगद चोरले १० गते आइतवार दिउँसो १२ वजेदेखि ४ बजेको…

Read more

ज्ञान र सिप बिनाको बिदेश यात्राले निम्त्याएको पिडा

  • Written by:

तुलसीपुर, १२-माघ /  तुलसीपुर-५ नयाँ बसपार्कका किमराज घिमिरे पोल्याण्ड जाने र धेरै कमाउने आशामा आफुसंग भएको डेढ लाख रुपैया समेत गुमाउनु पर्‍यो। ‘साढे ४ लाखको लागतमा पोल्याण्ड जान आँटेको जान त परै जावस, डेढ लाखरुपैया सकियो मात्र ।’- घिमिरेले भने । सुरुमा त ६० हजार पारिश्रमिक हुने र पछि बड्ने र एउटा एउटा कार्ड पाइन्छ ।…

Read more

नेपालगन्जलाई फागुनभित्रै खुला दिसामुक्त घोषणाको तयारी

  • Written by:

नेपालगंज, १३-माघ /  नेपालगंज उपमहानगरपालिकाले फागुन मसान्तसम्म नगरलाई खुला दिसामुक्त घोषणा गर्नका लागि तीब्र कसरतमा जुटेको जनाएको छ । उपमहानरपालिकाले डेढ महिना मात्र बाँकि छँदा सेवाग्राही परिचय पत्र बितरण थालेको छ । अहिलेसम्म शौचालय बनाएका ८ हजार २ सय ८८ घरपरिवारलाई शौचालय कार्ड बितरण गरिएको उपमहानगरपालिकाका खुला दिसामुक्त अभियानका फोकलपर्सन ओविराज आचार्यले बताउनुभयो । नेपालगंज उपमहानगरपालिकामा २४ हजार ९ सय…

Read more

अकुत सम्पत्ति कमाएको आरोपमा उच्च पदस्थ ६३ माथि अख्तियारको छानविन

  • Written by:

काठमाडौ, १३-माघ / अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला ६३ उच्च पदस्थ कर्मचारीमाथि छानबिन थालेको छ । नेपाल सरकारका ६ सचिवसहित विशिष्ट श्रेणीका १५ जना, सात महानिर्देशकसहित प्रथम श्रेणीका २० जना र द्वितीय श्रेणीका २८ जना उच्च पदस्थ कर्मचारीले अकुत सम्पत्ति कमाएको आरोपमा छानबिन थालिएको हो । एकैपटक यति ठूलो संख्यामा बहालवाला…

Read more

बुद्धबारे भ्रम चिर्न भारतसहित ७ देशलाई पत्र

  • Written by:

काठमाडौं, १३-माघ /  सरकारले गौतम बुद्धको जन्मस्थलका बारेमा विभिन्न देशमा भ्रम देखिएको भन्दै त्यसलाई चिर्न कुटनीतिक पहल सुरु गरेको छ। नेपालले ती देशका पाठ्यपुस्तक, अन्तर्राष्ट्रिय गोष्ठी, औपचारिक र अनौपचारिक छलफलमा भ्रम देखिएको भन्दै त्यसलाई निवारण गर्न कुटनीतिक पहल थालेको हो। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। संस्केति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत अमेरिका, जापान, चीन,…

Read more

भारतको गणतन्त्र दिवस

  • Written by:

भारत, १२-माघ /  भारतले आज ६७ औं गणतन्त्र दिवस मनाउँदैछ । कडा सुरक्षाकाबीच फ्रान्सेली राष्ट्रपति फ्रान्स्वा अल्याण्डको प्रमुख आतिथ्यतामा भारतले आज गणतन्त्र दिवस मनाउन लागेको हो । नयाँदिल्लीस्थित राजपथमा गणतन्त्र दिवसको ६६ वर्षको इतिहासमा पहिलो पटक विदेशी सेनाले परेडमा भाग लिने भएको छ । फ्रेन्च आर्मीको ३५ औं इन्फ्रेन्ट्री रेजिमेन्टका १ सय ३० जवानले परेडमा…

Read more

नेपाल-भारत सम्बन्ध औचित्यपूर्ण बनोस् : पूर्वप्रम नेपाल

  • Written by:

काठमाडौँ, १२-माघ / नेकपा (एमाले)का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल–भारत सम्बन्धलाई औचित्यपूर्ण बनाउनुपर्ने बताउनुभएको छ । पेसागत महासङ्घद्वारा नेपाल–भारत सम्बन्धका विषयमा आज आयोजित अन्तरक्रियामा उहाँले दुई देशबीचको मित्रतालाई दिगो कायम राख्न सन्धिसम्झौता सन्तुलनमा हुनुपर्नेमा जोड दिनुभयो । पार्टीका विदेश विभाग प्रमुखसमेत रहनुभएका नेता नेपालले मित्रतामा चित्त नबुझे मित्र परिवर्तन गर्न सकिने भएपनि छिमेकी परिवर्तन…

Read more

मंगलबार सम्पन्न २ खेलमा तारा ताल क्रिकेट क्लब र रोयल स्पोर्ट्स क्रिकेट क्लब बिजयी

  • Written by:

कोहलपुर, १२-माघ /  सगरमाथा सिमेन्ट लायन्स कोहलपुर सिटि कप टि२० प्रतियोगिताको मंगलबार सम्पन्न २ खेलमा तारा ताल क्रिकेट क्लब र रोयल स्पोर्ट्स क्रिकेट क्लब बिजयी भएका छन् । प्रस्तावित कोहलपुर अन्तरास्ट्रिय क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा तारा ताल क्रिकेट क्लबले नेपाल टाइगर्स क्रिकेट क्लबलाई ५ रनले पराजित गर्दै सेमीफाइनल प्रवेश गर्यो । यस्तै दोश्रो खेलमा रोयल स्पोर्ट्स…

Read more

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com