चालू आर्थिक बर्षको ६ महिनाको अवधिमा आर्थिक गतिविधि ठप्प

मूल्यबृद्धि र कालाबजारी बढ्यो, मूल्यबृद्धि ११. ६ प्रतिशत पुग्यो नेपालगञ्ज, ११-माघ / चालू आर्थिक बर्षको ६ महिनाको अवधिमा यस क्षेत्रमा आर्थिक गातिविधि ठप्प जस्तै भएको छ । आर्थिक बर्ष शुरु भएसंगै तराई मधेशमा उठेको आन्दोलन, बन्द, हड्ताल र संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दीका कारण मुलुकको अन्य क्षेत्रमा जस्तै पश्चिम क्षेत्रमा पनि अर्थतन्त्र जर्जर भएको…
Read more