बाँकेमा बाख्रा व्यवसायिकरण परियोजना सुरु

अमृता के सी, नेपालगन्ज १७-माघ / बाँकेमा आज देखि औपचारीक रुपमा बाख्रा व्यवसायिकरण परियोजना सुरु भएको छ । हेफर नेपालले आज एक कार्यक्रमको आयोजना गरी बाँके बाख्रा व्यवसाकिरण परियोजना कार्याक्रमको सुरुवात गरिएको हो । बाँकेका स्थानिय विकास अधिकृत जिबलाल भुषाल , हेफर परियोजना नेपालका राष्ट्रिय निर्देशक शुभ नारायण महत्तो लगायतले उक्त परियोजनाको एक साथ शुभारम्भ गर्नभयो…
Read more