TwitterFacebookGoogle+

Category Archives: Nepalgunj

कांग्रेस बाँकेको जिल्ला नेतृत्वका लागि ४ जना विच प्रतिश्पर्दा

अमृता के सी, नेपालगन्ज (बाँके)  २५-माघ  /  नेपाली कांग्रेस बाँकेको जिल्ला नेतृत्वका लागि ४ जना विच प्रतिश्पर्दा भैरहेको छ । नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा जारी अधिवेसनमा ४ जना विच सभापती पदमा प्रतिश्पर्दा हुने भएको हो । गत २२ गते भएको क्षेत्रिय अघिवेसनबाट ४ सभापतिका आकाक्षी तथा दाबेदाहरु निरञ्जनसिंह सिजापति, नारायणप्रसाद गौडेल, किरण कोइराला र लक्ष्मीनारायण…

Read more

मध्यपश्चिमाञ्चल क्षेत्रिय महोत्सवमा आज मेरी बास्सैका कलाकारद्वारा बेजोड प्रस्तुती

अमृता के. सी,  नेपालगन्ज (बाँके) २३-माघ  / माघ २१ गतेबाट सुरु भएको मध्यपश्चिमाञ्चल क्षेत्रिय महोत्सवमा आज शनिबार पनि विभिन्न साँस्कृतिक कार्यक्रम भैरहेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा बिहिबार देखि सुरु क्षेत्रिय महोत्सवमा आज मेरी बास्सैको टिमले मनोरञ्न प्रदान गर्ने भएको छ । आज भने मेरी बास्सैको हास्य कलाकारहरुको समुहले महोत्सबमा मनोरञ्ज प्रदान गर्ने साँस्कृतिक…

Read more

काँग्रेस बाँकेको क्षेत्रीय अधिवेशनको मत परिणाम सार्वजनिक

अमृता के. सी,  नेपालगन्ज (बाँके) २३-माघ  /  काँग्रेस बाँकेको क्षेत्रीय अधिवेशनको मत परिणाम सार्वजनिक भएको छ । क्षेत्रीय सभापतिमा क्षेत्र नम्वर १ मा माधवराम खत्री, क्षेत्र नम्वर २ मा रामचन्द्र मौर्य, क्षेत्र नम्वर ३ मा रमेश गुप्ता र ४ मा नक्की खाँ निर्वाचित हुनुभएको छ । हिजो भएको निर्वाचनपछि गएराती सार्वजनिक भएको मत परिणाम अन्तरगत्…

Read more

मध्यपश्चिमाञ्चल क्षेत्रिय महोत्सव नेपालगन्जमा

नेपालगन्ज, २३-माघ /  नेपालगन्जमा बिहिबार देखि मध्यपश्चिमाञ्चल क्षेत्रिय महोत्सव सुरु भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा बिहिबार देखि सुरु क्षेत्रिय महोत्सव फागुन २ गते सम्म सञ्चालन हुने भएको छ । महोत्सवमा आज एससेलले प्रायोजन गर्ने भएको छ । राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती रहने क्षेत्रिय महोत्सवमा सांस्कृतिक कार्यक्रमहरु मध्यान्न १२ बजे पश्चात मात्रै सुरु हुने…

Read more

बाँकेमा बाख्रा व्यवसायिकरण परियोजना सुरु

अमृता के सी, नेपालगन्ज १७-माघ  /  बाँकेमा आज देखि औपचारीक रुपमा बाख्रा व्यवसायिकरण परियोजना सुरु भएको छ । हेफर नेपालले आज एक कार्यक्रमको आयोजना गरी बाँके बाख्रा व्यवसाकिरण परियोजना कार्याक्रमको सुरुवात गरिएको हो । बाँकेका स्थानिय विकास अधिकृत जिबलाल भुषाल , हेफर परियोजना नेपालका राष्ट्रिय निर्देशक शुभ नारायण महत्तो लगायतले उक्त परियोजनाको एक साथ शुभारम्भ गर्नभयो…

Read more

नेपालगन्ज कारागारमा क्षमता भन्दा बढि कैदीबन्दी हुँदा समस्या

अमृता के सी, नेपालगन्ज १६-माग /  नेपालगन्ज कारागारमा क्षमता भन्दा बढि कैदीबन्दी हुँदा समस्या परेको छ । ३ सय जना कैदी बन्दी राख्ने क्षमता भएको नेपालगन्जमा हाल ५ सय ६७ जना महिला तथा पुरुष कैदीबन्दी रहेका छन् । नेपाल सरकार गृहमन्त्रालय कारागार व्यवस्थापन विभाग कारागार कार्यालय नेपालगन्ज बाँकेमा महिला कैदीबन्दीलाई समस्या नभए पनि पुरुष कैदीबन्दीहरुलाई…

Read more

नेपालगन्जलाई फागुनभित्रै खुला दिसामुक्त घोषणाको तयारी

नेपालगंज, १३-माघ /  नेपालगंज उपमहानगरपालिकाले फागुन मसान्तसम्म नगरलाई खुला दिसामुक्त घोषणा गर्नका लागि तीब्र कसरतमा जुटेको जनाएको छ । उपमहानरपालिकाले डेढ महिना मात्र बाँकि छँदा सेवाग्राही परिचय पत्र बितरण थालेको छ । अहिलेसम्म शौचालय बनाएका ८ हजार २ सय ८८ घरपरिवारलाई शौचालय कार्ड बितरण गरिएको उपमहानगरपालिकाका खुला दिसामुक्त अभियानका फोकलपर्सन ओविराज आचार्यले बताउनुभयो । नेपालगंज उपमहानगरपालिकामा २४ हजार ९ सय…

Read more

निर्णय नसच्चिए महासंघबाट युनियन बाहिरिन्छ : सिक्देल

प्रियास्मृति ढकाल,  ८-माघ /  नेपाल पत्रकार महासंघका संस्थापक सभापति एवं सन्त नेता पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको नाममा स्थापित आमसञ्चार प्रशिक्षण राष्ट्रिय प्रतिष्ठानबाट सरकारले भट्टराईको नाम हटाउन लागेको विरोधमा नेपाल प्रेस युनियन बाँकेले स्थानीय प्रशासनमार्फत प्रधानमन्त्रीलाई विहीबार ज्ञापन पत्र बुझाएको छ । प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलको उपस्थितीमा बाँके शाखा अध्यक्ष जयनारायण शाहले प्रमुख जिल्ला…

Read more

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com