TwitterFacebookGoogle+

कोहलपुरमा कारको ठक्करबाट दुईजनाको मृत्यु

  • Written by:

कोहलपुरमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा बर्दिया ठाकुरद्वारा- ८ की ३२ वर्षीया उषा चौधरी र बाँके बैजनाथ-१ का ३० वर्षीय लोकबहादुर शाही रहेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर ५ मा बा १५ च २०९६ नं.को कारले भे ५ प १४२० नं. को मोटरसाइकल र भे.८ प २१६५ नं. को…

Read more

बस र ट्रक एकआपसमा ठोक्किदा २१ घाईते – ९ जनाको अहिले कोहलपुरमा उपचार हुँदै

  • Written by:

दाङ लमही नगरपालिका वडा नं. ९ रिहार नजिक बस र ट्रक एकआपसमा ठोक्किदा घाईते भएका ९ जनाको अहिले कोहलपुरमा उपचार भईरहेको छ । दाङको लमही नगरपालिका वडा नं. ९ रिहार नजिकै मंगलबार यात्रुबहाक बस र ट्रक ठोक्किदा २१ जना घाईते भएका हुन् । नेपालगंजबाट दाङको घोराही तर्फ आउँदै गरेको ना ५ ख २७९९ नम्बरको बस…

Read more

काठमाडौंबाट बर्दिया जाँदै गरेको बस धादिङमा दुर्घटना

  • Written by:

२९ पुस, धादिङ । काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आज बिहान दुर्घटना हुँदा ३१ घाइते भएका छन् । अत्यधिक गतिमा गुडेको बा२ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था…

Read more

कोहलपुरमा २२ वर्षीय युवकको घाँटी रेटी हत्या

  • Written by:

नेपाल प्रहरीमा भर्ना छनौटका लागि कोहलपुर गएका सिम्ता गाउँपालिका काफलकोटका २२ वर्षीय दिपकसिंह ठकुरीको हत्या भएको छ । शनिवार बिहान कोहलपुर नगरपालिका–११, नयाँ बसपार्क पछाडि आधा घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीले हत्याको विषयमा थप अनुसन्धान भइरहेको जानकारी…

Read more

कोहलपुरबाट ठूलो परिमाणको चरेससहित तीन जना पक्राउ

  • Written by:

कोहलपुरबाट गएराति प्रहरीले ठूलो परिमाणको चरेससहित तीन जनालाई पक्राउ गरेको छ। प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरो नेपालगञ्जबाट प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा खटिएको टोलीले कोहलपुर ९ कौशिल्या मेमोरियल अस्पताल अगाडिबाट ३० किलो चरेससहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सल्यान कुपिन्देह नगरपालिका–८ का कालीमान बुढा, सुर्खेत गुर्भाकोट–१ का बुद्धबहादुर रिजाल र पश्चिम रुकुम मुसिकोट–६…

Read more

सुर्खेतबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना, २२ जना घाइते

  • Written by:

नवलपरासी २३ पुस / पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका ११ बाहुनेकुना सोमबार बिहान बस पल्टिदा २२ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौंका लागि छुटेको ना ५ ख ४६९६ नम्बरको बस तीव्र गतिका कारण अनियन्त्रीत भई पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी जनाएको छ । घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । कालिकोट मानमा…

Read more

चर्चित पत्रकार रवि लामिछानेको श्रीमती ईशासंग सम्बन्ध विच्छेद

  • Written by:

काठमाडौँ– चर्चित पत्रकार रवि लामिछानेले श्रीमती ईशासंगको सम्बन्ध विच्छेद गरेको सार्वजनिक भएको छ । उनले सामाजिक सञ्जालमार्फत २५ वर्षलामो सम्बन्ध केही हप्ताअघि टंगाएको बाएका हुन् । अमेरिकामा बस्ने श्रीमतीसंग सम्बन्ध बिच्छेद गरेपनि सन्तानलाई भने आफूले जिम्मा लिएको उनले बताएका छन् । श्रीमतीसँग डिभोर्सको कारण नखुलाएका रविले श्रीमतीसँग लामो समयदेखि आफ्नो सम्बन्ध बिग्रेको भन्दै रविले यहीबीचमा…

Read more

Fifa World Cup 2014 Schedule Nepali Time

The greatest football event on planet – Fifa World Cup Football 2014 – will kick off in Brazil on 12 June. With less than a month remaining to the tournament, kohalpur.com brings you the match schedule in Nepali Time. Download the Fifa World Cup Football 2014 Match Schedule in Nepali Time – 2014 FIFA World…

Read more

Doctor Fee revision proposal

The Ministry of Health and Population (MoHP) has proposed a ceiling of Rs 400 as consultation fee for doctors practicing in both private and public hospitals that charge as well as clinics. Under the proposal, a MBBS doctor can charge a maximum of Rs 200 while the doctors with more than seven years of experience…

Read more

Nepali female climbers to climb K2

  • Written by:
  • 1 Reply

Three Nepali female climbers are in a bid to set the world record by climbing Mt K2, the world’s second highest mountain, this spring season. It is also considered the hardest mountain to summit. According to Himalayan Women Welfare Society, experienced mountaineers Maya Sherpa, Pasang Lhamu Sherpa and Dawa Yangzum Sherpa will embark on their…

Read more

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com