TwitterFacebookGoogle+

Category Archives: Kohalpur

कोहलपुरमा कारको ठक्करबाट दुईजनाको मृत्यु

  • Written by:

कोहलपुरमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा बर्दिया ठाकुरद्वारा- ८ की ३२ वर्षीया उषा चौधरी र बाँके बैजनाथ-१ का ३० वर्षीय लोकबहादुर शाही रहेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर ५ मा बा १५ च २०९६ नं.को कारले भे ५ प १४२० नं. को मोटरसाइकल र भे.८ प २१६५ नं. को…

Read more

बस र ट्रक एकआपसमा ठोक्किदा २१ घाईते – ९ जनाको अहिले कोहलपुरमा उपचार हुँदै

  • Written by:

दाङ लमही नगरपालिका वडा नं. ९ रिहार नजिक बस र ट्रक एकआपसमा ठोक्किदा घाईते भएका ९ जनाको अहिले कोहलपुरमा उपचार भईरहेको छ । दाङको लमही नगरपालिका वडा नं. ९ रिहार नजिकै मंगलबार यात्रुबहाक बस र ट्रक ठोक्किदा २१ जना घाईते भएका हुन् । नेपालगंजबाट दाङको घोराही तर्फ आउँदै गरेको ना ५ ख २७९९ नम्बरको बस…

Read more

कोहलपुरमा २२ वर्षीय युवकको घाँटी रेटी हत्या

  • Written by:

नेपाल प्रहरीमा भर्ना छनौटका लागि कोहलपुर गएका सिम्ता गाउँपालिका काफलकोटका २२ वर्षीय दिपकसिंह ठकुरीको हत्या भएको छ । शनिवार बिहान कोहलपुर नगरपालिका–११, नयाँ बसपार्क पछाडि आधा घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीले हत्याको विषयमा थप अनुसन्धान भइरहेको जानकारी…

Read more

कोहलपुरबाट ठूलो परिमाणको चरेससहित तीन जना पक्राउ

  • Written by:

कोहलपुरबाट गएराति प्रहरीले ठूलो परिमाणको चरेससहित तीन जनालाई पक्राउ गरेको छ। प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरो नेपालगञ्जबाट प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा खटिएको टोलीले कोहलपुर ९ कौशिल्या मेमोरियल अस्पताल अगाडिबाट ३० किलो चरेससहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सल्यान कुपिन्देह नगरपालिका–८ का कालीमान बुढा, सुर्खेत गुर्भाकोट–१ का बुद्धबहादुर रिजाल र पश्चिम रुकुम मुसिकोट–६…

Read more

बाँकेमा फुटबल प्रतिष्ठान बन्ने

  • Written by:

नेपालगञ्ज, २-असोज / बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित विशालनगरमा फुटबल प्रतिष्ठान बन्ने भएको छ प्रतिष्ठान निर्माणका लागि वडा कार्यालयको समन्वयमा स्थानीय गोकुलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले २३ कठ्ठा जग्गा बाँके जिल्ला फुटबल सङ्घलाई उपलब्ध गराएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रतिष्ठान निर्माणका लागि पाँच लाख उपलब्ध गराएको सङ्घका जिल्ला अध्यक्ष भोजराज शाहीले जानकारी दिए। प्रतिष्ठानमा…

Read more

बालुवाटार क्रिकेट क्लब सेमिफाइनलमा

  • Written by:

कोहलपुर, कोहलपुर सिटि कप २०-२० क्रिकेटमा बालुवाटार क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा महाराजा म्यक्सोलाई ८ विकेटले स्तब्ध पार्दै बालुवाटारले सेमिफाईनलमा आफुलाई सुरक्षित ग¥यो । बालुवाटारको जित संगै प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ । टस जितेर ब्याटिङ गरेको महाराजा म्यक्सो १३ दशमलव १ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै ४६…

Read more

बाघको छालासहित एक जना पक्राउ

  • Written by:

नेपालगंज, १३-माघ /  बाँकेमा बाघको छालासहित एक जना पक्राउ परेका छन् । बाघको छालासहित कोहलपुरबाट जुम्ला कालिका ७ का नेत्र शाहीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीको मध्यपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कोहलपुर नगरपालिका-५ बाट २ थान बाघको छालासहित शाहीलाई पक्राउ गरेको हो । महेन्द्रनगरबाट चितुवाको छाला ल्याउँदै गरेको अवस्थामा शाहीलाई पक्राउ गरिएको ब्यूरोका…

Read more

मंगलबार सम्पन्न २ खेलमा तारा ताल क्रिकेट क्लब र रोयल स्पोर्ट्स क्रिकेट क्लब बिजयी

  • Written by:

कोहलपुर, १२-माघ /  सगरमाथा सिमेन्ट लायन्स कोहलपुर सिटि कप टि२० प्रतियोगिताको मंगलबार सम्पन्न २ खेलमा तारा ताल क्रिकेट क्लब र रोयल स्पोर्ट्स क्रिकेट क्लब बिजयी भएका छन् । प्रस्तावित कोहलपुर अन्तरास्ट्रिय क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा तारा ताल क्रिकेट क्लबले नेपाल टाइगर्स क्रिकेट क्लबलाई ५ रनले पराजित गर्दै सेमीफाइनल प्रवेश गर्यो । यस्तै दोश्रो खेलमा रोयल स्पोर्ट्स…

Read more

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com