TwitterFacebookGoogle+

कोहलपुरमा कारको ठक्करबाट दुईजनाको मृत्यु

  • Written by:

कोहलपुरमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा बर्दिया ठाकुरद्वारा- ८ की ३२ वर्षीया उषा चौधरी र बाँके बैजनाथ-१ का ३० वर्षीय लोकबहादुर शाही रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर ५ मा बा १५ च २०९६ नं.को कारले भे ५ प १४२० नं. को मोटरसाइकल र भे.८ प २१६५ नं. को स्कुटरलाई ठक्कर दिँदा चौधरी र शाही गम्भीर घाइते भएका थिए ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com