TwitterFacebookGoogle+

Category Archives: Kohalpur

जापानले माग्यो ठूलो संख्यामा नेपाली कामदार

  • Written by:

काठमाण्डौ १९ पुस/ जापानले नर्सिङ केयर गिभरको लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ ।नेपालबाट जापानमा कामदार पठाउन भाषा परीक्षाको जिम्मेवारी पाएको जापान फाउण्डेशनले जनवरी र मार्चमा गरी २३ सय जनाको लागि भाषा परीक्षा सञ्चालन गर्ने जनाएको छ । जनवरीमा एक हजार र मार्चमा १३ सय जना सहभागी हुनेगरी जम्मा दुई चरणमा भाषा परीक्षा हुनेछ…

Read more

राष्ट्रिय सभा चुनावका लागि नेपाली कांग्रेसले टुंग्यायाे उम्मेदवारको नाम

  • Written by:

काठमाण्डौ १९ पुस/ राष्ट्रिय सभा चुनावका लागि नेपाली कांग्रेसले उमेदवारको नाम टुंगो लगाएको छ ।सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रिय सभा चुनावका लागि १६ जना उमेदवारको नाम चयन गरेको हो । बैठकको निर्णय अनुसार प्रदेश १ मा पाँचथरबाट निरबहादुर विश्वकर्मा, सुनसरीबाट मिना पुलामी मगर र झापाबाट राजेन्द्र घिमिरे चयन हुनुभएको छ…

Read more

दाङमा पूर्बाधार अभाब रहेकाले अस्थायी राजधानी बुटवल तोकेका हौं : देउवा

  • Written by:

लमही,  २०-चैत / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाङमा पूर्बाधारको अभाव भएकाले प्रदेश नं. ५ को अस्थायी राजधानी बुटवल तोकेको बताएका छन् । नेपाल प्रेस युनियन दाङले बुधवार लमहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा देउवाले अस्थायी राजधानीका लागि सुरुमा चाहिने भौतिक संरचनालगायत धेरै कुराको अभाव देखेर नै दाङमा अस्थायी राजधानी राख्न नसकिएको बताए । ‘ दाङमा…

Read more

नेपालगञ्जमा भेटियो हतियार बनाउने कारखाना

  • Written by:

काठमाडौं,  १५-चैत्र /  सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीर्लाइ प्रतिवन्ध लगाएपछि अहिले कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका छन् । प्रहरीका अनुसार अहिलेसम्म १ सय भन्दा बढी नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ । पक्राउ परेका कर्यकर्ताहरुको साथबाट ठूलो मात्रामा विस्फोट पदार्थ समेत बरामद गरेका छ । यसैबीच प्रहरीले नेपालगञ्जमा एउटा घरेलु हतियार…

Read more

कोहलपुरमा कारको ठक्करबाट दुईजनाको मृत्यु

  • Written by:

कोहलपुरमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा बर्दिया ठाकुरद्वारा- ८ की ३२ वर्षीया उषा चौधरी र बाँके बैजनाथ-१ का ३० वर्षीय लोकबहादुर शाही रहेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर ५ मा बा १५ च २०९६ नं.को कारले भे ५ प १४२० नं. को मोटरसाइकल र भे.८ प २१६५ नं. को…

Read more

बस र ट्रक एकआपसमा ठोक्किदा २१ घाईते – ९ जनाको अहिले कोहलपुरमा उपचार हुँदै

  • Written by:

दाङ लमही नगरपालिका वडा नं. ९ रिहार नजिक बस र ट्रक एकआपसमा ठोक्किदा घाईते भएका ९ जनाको अहिले कोहलपुरमा उपचार भईरहेको छ । दाङको लमही नगरपालिका वडा नं. ९ रिहार नजिकै मंगलबार यात्रुबहाक बस र ट्रक ठोक्किदा २१ जना घाईते भएका हुन् । नेपालगंजबाट दाङको घोराही तर्फ आउँदै गरेको ना ५ ख २७९९ नम्बरको बस…

Read more

कोहलपुरमा २२ वर्षीय युवकको घाँटी रेटी हत्या

  • Written by:

नेपाल प्रहरीमा भर्ना छनौटका लागि कोहलपुर गएका सिम्ता गाउँपालिका काफलकोटका २२ वर्षीय दिपकसिंह ठकुरीको हत्या भएको छ । शनिवार बिहान कोहलपुर नगरपालिका–११, नयाँ बसपार्क पछाडि आधा घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीले हत्याको विषयमा थप अनुसन्धान भइरहेको जानकारी…

Read more

कोहलपुरबाट ठूलो परिमाणको चरेससहित तीन जना पक्राउ

  • Written by:

कोहलपुरबाट गएराति प्रहरीले ठूलो परिमाणको चरेससहित तीन जनालाई पक्राउ गरेको छ। प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरो नेपालगञ्जबाट प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा खटिएको टोलीले कोहलपुर ९ कौशिल्या मेमोरियल अस्पताल अगाडिबाट ३० किलो चरेससहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सल्यान कुपिन्देह नगरपालिका–८ का कालीमान बुढा, सुर्खेत गुर्भाकोट–१ का बुद्धबहादुर रिजाल र पश्चिम रुकुम मुसिकोट–६…

Read more

बाँकेमा फुटबल प्रतिष्ठान बन्ने

  • Written by:

नेपालगञ्ज, २-असोज / बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित विशालनगरमा फुटबल प्रतिष्ठान बन्ने भएको छ प्रतिष्ठान निर्माणका लागि वडा कार्यालयको समन्वयमा स्थानीय गोकुलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले २३ कठ्ठा जग्गा बाँके जिल्ला फुटबल सङ्घलाई उपलब्ध गराएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रतिष्ठान निर्माणका लागि पाँच लाख उपलब्ध गराएको सङ्घका जिल्ला अध्यक्ष भोजराज शाहीले जानकारी दिए। प्रतिष्ठानमा…

Read more

बालुवाटार क्रिकेट क्लब सेमिफाइनलमा

  • Written by:

कोहलपुर, कोहलपुर सिटि कप २०-२० क्रिकेटमा बालुवाटार क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा महाराजा म्यक्सोलाई ८ विकेटले स्तब्ध पार्दै बालुवाटारले सेमिफाईनलमा आफुलाई सुरक्षित ग¥यो । बालुवाटारको जित संगै प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ । टस जितेर ब्याटिङ गरेको महाराजा म्यक्सो १३ दशमलव १ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै ४६…

Read more

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com