सुर्खेतमा सुन चोरी गर्ने जाजरकोटमा पक्राउ
जाजरकोट, १५-माघ / सुर्खेतमा सुन चोरी गर्ने व्यक्ति जाजरकोटमा बिहीबार पक्राउ परेका छन् । सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१७ लाटीकोइलीका पदम श्रेष्ठको घरबाट सुनका विभिन्न गहना बुधबार बिहान चोरी गर्ने सुर्खेत छाप्रे-६ का ४० वर्षीय गोपाल बुच्चा मगरलाई जाजरकोट सदरमुकाममा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले मगरका साथबाट एक थान औँठी र रु १५ हजार बरामद गरेको…
Read more