TwitterFacebookGoogle+

देशभरका ५ अस्पतालको स्तरोन्नति

  • Written by:

बाँके २६ फागुन/ बाँकेको भेरी अञ्चल अस्पताल सहित देशभरका ५ अस्पतालको स्तरोन्नति गरिएको छ । नेपाल सरकार, मन्त्रिपरिषदको फागुन ३ गते बसेको बैठकले देशभरका ५ वटा अस्पताललाई ‘विशिष्ट विशेषज्ञ अस्पताल’ मा स्तरोन्नति गरेको हो । संघीय सरकारअन्र्तगत राखिएका ५ मध्ये ४ वटा अस्पतालको नामसमेत फेरिएको छ ।नेपालगञ्जको बाँके स्थित भेरी अञ्चल अस्पतालको नाम भेरी अस्पताल…

Read more

सीमा विवादले बडकापथ योजनाको तटबन्ध प्रभावित

  • Written by:

ओमप्रकाश गुप्ता, भालुवाङ२६ फागुन/ सिमा विवादले प्रगन्ना, बडकापथ कुलो सिचाइ आयोजनाले सुरु गरेको तटबन्ध अघि बढ्न सकेको छैन । राप्ती गाउँपालिका वडा नम्बर ६ स्थित सगरापुर बगरापुर, क्षेत्रमा तटबन्ध अघि बढाइएको थियो । तटबन्धको रेखांकन र नदी क्षेत्रको सीमा विवादले ३ करोड ५० लाखको योजना प्रभावित भएको छ । राप्ती नदीको दुवै किनारमा पर्ने गाउँका…

Read more

अटोरिक्सा दुर्घटना हुँदा एकब्यक्ति गम्भीर घाईते

  • Written by:

तुलसीपुर २४ फागुन/ दाङको शान्तिनगरमा अटोरिक्सा दुर्घटना हुँदा एक ब्यक्ति घाईते भएका छन् । शान्तिनगर गाउँपालिका वडा नं. ४ शान्तिपुरमा शनिबार दिउसो तीनबजेतिर दुर्घटनाहुँदा अटोरिक्सा पल्टिका एक ब्यक्ति घाईते भएका हुन् । शान्तिनगर ३ भलानेटी निवासी १४ बर्षीय रमेश गुरुङ गम्भीर घाईते भएको प्रहरीले बताएको छ । रा १ ह २७९५ नम्बरको अटोरिक्सा दुर्घटना हुँदा घाईते…

Read more

प्रदेश ५ काे बाँकेलाई कर्णालीमा गाभ्न माग

  • Written by:

बाँके, ४-माघ /  प्रदेश ५ को नाम र राजधानी टुंग्याउने विषयमा बनेको समितिले दोस्रोपटक म्याद थप्दा पनि तीव्र गतिमा काम गर्न सकिरहेको छैन। हिउँदे अधिवेशनको पहिलो बैठकले तीन महिनाभित्र प्रतिवेदन पेस गर्न भनेको थियो। उक्त समितिले अहिलेसम्म सुझाव संकलन गर्न सकेको छैन। नाम र राजधानीका विषयमा काम तीव्रता नहुँदा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने…

Read more

बुटवलमा कांग्रेसको शक्ति प्रदर्शन : रुपन्देहीबाट राजधानी नसार्न चेतावनी

  • Written by:

रुपन्देही, ३-माघ /प्रदेश नम्बर पाँचको अस्थायी राजधानी रुपन्देहीबाट अन्यत्र सारे त्यसको सशक्त प्रतिरोध गर्ने कांग्रेसका नेताहरुले चेतावनी दिएका छन । प्रदेशको स्थायी राजधानी रुपन्देही र प्रदेशको नाम लुम्बिनी राख्न दबाब दिने उद्देश्यले नेपाली कांग्रेसले बुटवलमा आयोजना गरेको जनप्रदर्शनमा लुम्बिनी अञ्चलबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेता, संघ र प्रदेशसभा सदस्य तथा जिल्ला सभापतिहरुले रुपन्देही आर्थिक, सामाजिक, भौगोलिक तथा…

Read more

सरकारद्वारा पाँच देशका लागि राजदूत सिफारिस,देउवा सरकारले नियुक्त गरेकालाई फिर्ता बोलाइयो

  • Written by:

काठमाडौं,१३-पुस /   सरकारले पाँच देशका लागि राजदूत नियुक्तिको सिफारिस गरेको छ। मन्त्रिपरिषदको बैठकले फ्रान्स, कुवेत, क्यानडा र थाइल्याण्ड तथा संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्तिका लागि सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए। बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री बास्कोटाले गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय…

Read more

रोकिएन टिपर आतंक : दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

  • Written by:

काठमाडौं,१३ पुस / काठमाडौँको बालाजु नजिक वाइपास रोडमा शुक्रबार बिहान भएको दुर्घटनामा ठेलागाडामा चिया बेच्दै आएका एकजनाको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन् । काठमाडौँको बालाजु चोकमा आज विहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मुड्खु भज्याङबाट माटो बोकेर एयरपोर्टतर्फ आउदै गरेको ना७ख ७००५…

Read more

देशभर चिसो बढ्यो, हुम्लाको तापक्रम माइनस १३ डिग्री

  • Written by:

काठमाडौं१३-पुस /  शुक्रबार बिहानको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । शुक्रबार बिहान काठमाडौंको तापक्रम १ दशमलव ४ डिग्रीमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यसअघि बुधबार १ दशमलव ५ डिग्री मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम बिहीबार भने बढेर तापक्रम ५ दशमलव ५ डिग्री पुगेको थियो । यस्तै, डडेलधुराको तापक्रम पनि माइनसमा…

Read more

आज संबिधान दिवस : ‘नागरिकले अनुभूति गर्ने गरि संबिधान कार्यान्वयन हुनुपर्छ’

  • Written by:

नेपालगञ्ज, ३-असोज/ नेपालमा नयाँ संबिधान जारी भएको आज ठीक तीन बर्ष पुगेको छ । जनताको लामो त्याग, बलिदानी र संघर्षबाट २०७२ असोज ३ गते मुलुकले नयाँ संबिधान पाएको थियो । विश्वकै उत्कृष्ठ मानिएको नेपालको संविधानले देशलाई गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई संस्थागत गरेको थियो । नेपालको संबिधान जारी भएयता आम जनताका थुप्रै अपेक्षाहरु छन् ।…

Read more

कैलालीको सेफ हाउसमा राखिएका दुई किशोरी तीन दिनदेखि बेपत्ता

  • Written by:

श्रवण देउवा, कैलाली २-असोज /  कैलालीकाे धनगढीमा रहेकाे माइती नेपालको सेफ हाउसबाट दुई किशोरी बेपत्ता भएका छन्। शनिबार राति १० बजे सेफ हाउसबाट भाेगेका उनीहरुको अवस्था पत्ता लाग्न नसकेको माइती नेपाल धनगढीका प्रमुख शिवचरण चौधरीले बताए। १४ वर्षीया र अर्की १६ वर्षीया किशोरीलाई संरक्षण र मनोपरामर्शका लागि केही दिनअघि सेफ हाउसमा राखिएको थियो। ‘झुलको डोरी बनाइ खानेपानीको…

Read more

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com