TwitterFacebookGoogle+

दाङमा पूर्बाधार अभाब रहेकाले अस्थायी राजधानी बुटवल तोकेका हौं : देउवा

  • Written by:

लमही,  २०-चैत / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाङमा पूर्बाधारको अभाव भएकाले प्रदेश नं. ५ को अस्थायी राजधानी बुटवल तोकेको बताएका छन् । नेपाल प्रेस युनियन दाङले बुधवार लमहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा देउवाले अस्थायी राजधानीका लागि सुरुमा चाहिने भौतिक संरचनालगायत धेरै कुराको अभाव देखेर नै दाङमा अस्थायी राजधानी राख्न नसकिएको बताए । ‘ दाङमा…

Read more

नेपालगञ्जमा भेटियो हतियार बनाउने कारखाना

  • Written by:

काठमाडौं,  १५-चैत्र /  सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीर्लाइ प्रतिवन्ध लगाएपछि अहिले कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका छन् । प्रहरीका अनुसार अहिलेसम्म १ सय भन्दा बढी नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ । पक्राउ परेका कर्यकर्ताहरुको साथबाट ठूलो मात्रामा विस्फोट पदार्थ समेत बरामद गरेका छ । यसैबीच प्रहरीले नेपालगञ्जमा एउटा घरेलु हतियार…

Read more

शान्ता चौधरीले माबि सेन्टरबाट एसइई परीक्षा दिदै

  • Written by:

तुलसीपुर १० चैत / नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का सचेतक शान्ता चौधरीले तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मा रहेको माबि सेन्टरबाट एसइई परीक्षा दिदैछन् । आजदेखि शुरु भएको एसइई परीक्षा उनले पनि दिदै छन् । गत २०७३ सालमा मावि डाडागाउँमा कक्षा आठमा भर्ना भए पछि उनको औपचारीक कक्षाको पढाइ सुरु भएको थियो । कक्षा आठ…

Read more

रवीन्द्रका गाउँवासी भन्छन् ‘शून्य भयो गाउँ’

  • Written by:

चिप्लेढुङ्गा २८ फागुन / ‘बाटो हिँड्दा घाँटी तन्काएर दिदी भन्दै बोलाउँथे, हँसिलो अनुहार, मीठो बोली वचन । अब कहाँ पाउनू, गाउँनै शून्य भएको छ ।’ तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीको जन्म घर भरतपोखरी गैह्रागाउँ जमुनाबोटकी ९० वर्षीया डल्लुमाया बरालले आँखाभरि आँशु बनाउँदै अधिकारीलाई सम्झिइन् । नेपाल कम्युनिष्ट पार्टी पोखरा महानगरपालिका – ३३ संयन्त्रद्वारा…

Read more

सल्यानमा ट्रेक्टर दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्यु

  • Written by:

सल्यान २८ फागुन / सल्यानमा ट्रेक्टर दुर्घटनामा परि  दुई जनाले ज्यान गुमाएका छन् । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १ शान्तिनगरमा सोमबार बेलुकी ८ बजे तिर ट्रेक्टर दुर्घटना हुदा शारदा नगरपालिका १२ का २३ बर्षिय गाडी चालक कृष्ण बहादुर डाङी र १३ बर्षिय प्रकाश बुढाथोकीको ज्यान गयको ईलाका प्रहरी कार्यालय श्रीनगरका प्रमुख भागिरथ चन्दले बताएका…

Read more

रुपन्देहीमा तरुण दलका सक्रिय कार्यकर्ताको हत्या

  • Written by:

बुटवल २७ फागुन/ अज्ञात समूहले रुपन्देहीमा नेपाल तरुण दलका एक सक्रिय कार्यकर्ताको हत्या गरेको छ । देवदह नगरपालिका–५ का २० वर्षीय अनिश पुरीको आइतबार राति भुलहीमा हत्या भएको हो । मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गरेका पुरीलाई अज्ञात समूहले आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए । आक्रमणबाट…

Read more

इथियोपियामा विमान दुर्घटना, १५७ जनाको मृत्यु

  • Written by:

काठमाडौं २६ फागुन/ इथियोपियामा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १५७ जनाको मृत्यु भएको इथियोपियन एयरलाइन्सले जनाएको छ । इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो । विमानमा १ सय ४९ जना यात्रु र चालक दलका ८ जना सदस्य रहेका थिए । इथियोपियन एयरलाइन्सले विमानमा विभिन्न…

Read more

भारतमा लोकसभा निर्वाचन घोषणा

  • Written by:

काठमाडौं २६ फागुन / भारतमा सत्रौं लोकसभाको निर्वाचन घोषणा भएको छ। प्रमुख निर्वाचन आयुक्त सुनील अरोडाले आइतवार साँझ यसको घोषणा गरेका छन् । लोकसभाको चुनाव ७ चरणमा सम्पन्न गराइनेछ । पहिलो चरणको चुनाव ११ अप्रिल, दोस्रो चरणको १८ अप्रिल, तेस्रो चरणको २३ अप्रिल, चौथो चरणको २९ अप्रिल, पाँचौ चरणको ६ मे, छैटौं चरणको चुनाव १२…

Read more

मिलमा बेरिएर महिलाको मृत्यु

  • Written by:

राँझा २६ फागुन/ बाँकेको राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा धान कुटाउने मिलमा सल बेरिएर एक महिलाको मृत्यु भएको छ । फत्तेपुरको सिधनवास्थित ‘सिधनवा राइस मिल’मा धान कुटाउन गएकी राप्तीसोनारी–६ सिधनवा निवासी २८ वर्षीया स्मृति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र विकेले जानकारी दिएका छन । शनिबार साँझ धान कुटाउने मिलको धुरामा…

Read more

म्यानपावर कम्पनीहरु बन्द, राज्यसँग भरपर्दो सुरक्षाको माग

  • Written by:

काठमाडौं २६ फागुन/ नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपाले आफ्ना संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विष्फोट गराएको विरोधमा सबै म्यानपवरहरु बन्द गरिएका छन् । चन्दा नदिएपछि वैदेशिक रोजगार व्यवयायी संघका अध्यक्ष गुरुङको घरमा विप्लब समूहले शुक्रबार शक्तिशाली बम विष्फोट गरएको थियो । घटनाको विरोध र दोषीमाथि कारवाहीको माग गर्दै संघले नै आइतबार म्यानपावरहरु बन्द गर्ने…

Read more

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com