TwitterFacebookGoogle+

एसपी सिंह नेतृत्वको महिला प्रहरी टोली कञ्चनपुरमा

  • Written by:

काठमाडौं,
२-असोज /   १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली पनि खटाइएको छ ।

पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि प्रहरी उपरीक्षक ९एसपी० दुर्गा सिंहको नेतृत्वमा महिला प्रहरी ठटोली खटाइएको प्रहरी प्रधान कार्यालयले कञ्चनपुरले जनाएको छ ।

महिला तथा बालिकासँग सम्बन्धित केश भएकाले अनुसन्धानलाई प्रभावकारी एवं सहज बनाउन महिला प्रहरीको छुट्टै टोली पनि पठाएको जनाइएको छ ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com