TwitterFacebookGoogle+

Category Archives: National

Spinstellar Casino review – eerlijk spel en hoge RTP

  • Written by:

Het Spinstellar Casino is een opwindende bestemming voor gamers die op zoek zijn naar eerlijke spelervaringen en aantrekkelijke RTP-percentages. Dit vr casino biedt niet alleen een breed scala aan spellen, maar ook de kans om deel te nemen aan spannende toernooien. Met zijn gebruiksvriendelijke interface en aantrekkelijke bonussen is het een plek waar zowel nieuwe…

Read more

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको भाउ

  • Written by:

काठमाण्डौ ३२ साउन/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर एक/एक रुपैयाँ बढाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय पाँच रुपैयाँ तथा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ९१र९१ रुपैयाँ…

Read more

कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको सङ्ख्या १०० पुग्यो

  • Written by:

काठमाण्डौ ३०  साउन/ नेपालमा कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय पुगेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय पुगेको हो । जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लैजाँदा जिल्ला अस्पताल र प्रादेशिक अस्पतालमा भेन्टिलेटर नपाउँदा…

Read more

कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार नाघ्यो

  • Written by:

काठमाण्डौ २० साउन/ नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार नाघेको छ । गएको २४ घण्टामा दुई सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २१ हजार नौ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भएर ६५ जना घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको सङ्ख्या १५…

Read more

गुल्मीमा पहिरो: एकै परिवारका चार जनाको मृत्यु

  • Written by:

गुल्मी १७ साउन/ रूरूक्षेत्र गाउँपालिका ५ बम्घा आटीपाटा (उल्लीखोला)मा घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पहिरोमा परेर बिना माझी, उनका दुई छोरा र एक छोरीको ज्यान गएको वडाध्यक्ष हरि ज्ञवालीले जानकारी दिए। बिनाका​ श्रीमान राजु बोटे (माझी) भने रोजगारीको सिलसिलामा भारतमा छन । प्रहरी टोली घटनास्थल जाँदै गरेको इलाका प्रहरी कार्यालय…

Read more

कोदालो प्रहार गरेर ५ जनाको हत्या

  • Written by:

बुटवल २७ जेठ/  रुपन्देहीको तिलोत्तमा १० मैनहियामा एक व्यक्तिले कोदालो प्रहार गरेर ५ जनाको हत्या गरेका छन् । गंगादेवी पशु फार्मका एक कामदारले त्यहाँ कार्यरत ५ जनालाई गएराति प्रहार गरेका हुन् । मृत्यु हुनेमा ४ पुरुष र एक महिला छन् ।मृत्यु हुने २ जना श्रीमान्श्री-मती हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेमकुमार थापाका अनुसार मृतकको…

Read more

एकदिनमा १६६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १ हजार ५६७

  • Written by:

काठमाडौं १८ जेठ/ पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।…

Read more

जेठ ३२ गतेसम्म लकडाउन थप्‍ने मन्त्रिपरिषद्‍को निर्णय

  • Written by:

काठमाडौँ  १८ जेठ / सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गरि जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा संचार प्रविधि मन्त्री युवराज खतिवडाले बताए । सचिवालयसरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते…

Read more

अतिक्रमित भूमि लिम्पियाधुरासहितको नयाँ नक्सा मन्त्रिपरिषद्‍द्वारा स्वीकृत

  • Written by:

काठमाण्डौ ५ जेठ/ सरकारले लिम्पियाधुरासहितको भूमि समेटेर तयार पारेको नक्सा पारित गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए ।आइतबारको मन्त्रिपरिषद्‍मा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले यो नक्सा प्रस्तुत गरेकी थिइन् । भारतले आफ्नो नक्सामा लिम्पियाधुरा समेटेको र लिपुलेक हुँदै सडक खनेकोमा नेपालले आपत्ति जनाएको थियो ।…

Read more

प्रदेश, जिल्ला र पालिकाबीचको आवत जावत बन्द गर्ने सरकारको निर्णय

  • Written by:

काठमाण्डौ  २२ चैत / सरकारले लकडाउनलाई थप कडाइ गर्ने भएको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले कोरोना रोकथाम र नियन्त्रणको लागि लकडाउनको पूर्ण पालना नै राम्रो विकल्प भएको भन्दै कडाइ गर्ने भएको हो । अब एक प्रदेशबाट अर्को प्रदेशमा जान निधेष गरिएको छ । यस्तै एउटा जिल्लाबाट अर्को जिल्लामा जान र एक पालिकाबाट अर्को पालिकामा…

Read more

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com