जेठ ३२ गतेसम्म लकडाउन थप्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ १८ जेठ / सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गरि जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा संचार प्रविधि मन्त्री युवराज खतिवडाले बताए । सचिवालयसरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते…
Read more