TwitterFacebookGoogle+

प्रदेश, जिल्ला र पालिकाबीचको आवत जावत बन्द गर्ने सरकारको निर्णय

  • Written by:

काठमाण्डौ  २२ चैत / सरकारले लकडाउनलाई थप कडाइ गर्ने भएको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले कोरोना रोकथाम र नियन्त्रणको लागि लकडाउनको पूर्ण पालना नै राम्रो विकल्प भएको भन्दै कडाइ गर्ने भएको हो । अब एक प्रदेशबाट अर्को प्रदेशमा जान निधेष गरिएको छ । यस्तै एउटा जिल्लाबाट अर्को जिल्लामा जान र एक पालिकाबाट अर्को पालिकामा…

Read more

कैलाली र कन्चनपुरमा भेटिए ३ कोरोना संक्रमित, संक्रमितको संख्या ९ पुग्यो

  • Written by:

काठमाडौं २२ चैत/ कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । पुगेको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ । मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् भने २ जना बाहिरबाट…

Read more

कैलालीका कोरोना संक्रमित युवा हजारौंको भीडमा थिए !

  • Written by:

काठमाडौं, २२ चैत / कैलालीका २१ वर्षीय कोरोना संक्रमित युवक सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट स्वदेश फर्किएको खुलासा भएको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत १० गतेबाट देशव्यापी लकडाउन गरेपछि ती युवक गौरीफन्टा नाका भएर घर फर्किएको खुलासा भएको हो । चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टा नाकामा नाराबाजीमा…

Read more

प्रदेश एक्स्पो: गन्दर्भसंगै कलाकारको प्रस्तुती

  • Written by:

तुलसीपुर ११ फागुन/ प्रदेश नं. ५ ले दाङको बेलझुण्डीमा आयोजना गरेको एक्स्पोमा आईतबार गन्दर्भ समुदायको प्रस्तुति राखिएको थियो । प्रदेश नं. ५ का करिब ७० जना गन्भर्दहरुले आफ्नो पहिचान सारंगीको धुन प्रस्तुत गरेका थिए । दिनभर थारु, थाल नाच, झुमा नाच, लठ्ठी नाच, कौडा तथा टप्पा नाच प्रस्तुत गरिएको थियो । आईतबार सिर्जु अधिकारी, कोमल…

Read more

मल र बिषादी छर्ने ‘ड्रोन’

  • Written by:

तुलसीपुर ११ फागुन/ प्रदेश नं. ५ को भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालयले मल र बिषादी छर्ने ड्रोन भित्र्याएको छ । उक्त ड्रोनको दाङको बेलझुण्डीमा शनिबारदेखि शुरु भएको प्रदेश एक्स्पोमा पदर्शनी गरिएको छ । मुलुकमा बढ्दो बिज्ञान र प्रविधिको युगसंगै आधुनिक शैलीबाट खेति गर्नकालागि उक्त ड्रोन भित्र्याएको हो । अब पनि परम्परागत ढंगले कृषिलाई अगाडि बढाउन…

Read more

दक्षिण कोरियामा कोरोनाको संक्रमण बढेसंगै नेपालीलाई सचेत रहन दुतावासको आग्रह

  • Written by:

काठमाण्डौ ११, फागुन /दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोना भाइरसबाट बच्नका लागि सचेतना अपनाउन कोरियामा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । अहिले कारियामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै धेरै प्रभावित देखिएको ठाउँ थेगु र आसपासका क्षेत्रमा रहेका नेपाली नागरिकलाई सावधानी अपनाउन दूतावासले आग्रह गरेको हो । दक्षिण कोरियामा शुक्रबारसम्ममा दुई सय २९ जनामा कोरोना…

Read more

मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो प्राथमिकता:महरा

  • Written by:

काठमाडौं ५ फागुन/ बलात्कार प्रयासको आरोपमा जिल्ला अदालत, काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महराले मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्‍च प्राथमिकतामा रहने बताएका छन् । संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि महराले १४ असोजमा राजीनामा दिएका थिए । १९ असोजमा पक्राउ परेका उनले सोमबार सफाइ पाएका छन् । लगत्तै…

Read more

नेपालगन्जमा दुई वर्षमा सडक निर्माणमा मात्र तीन अर्ब २८ करोड रुपैयाँभन्दा बढी खर्च

  • Written by:

बाँके, २४-पुस /  नेपालगन्जमा दुई वर्षमा सडक निर्माणमा मात्र तीन अर्ब २८ करोड रुपैयाँभन्दा बढी खर्च भएको समाचार छ। यो बजेट हेर्दा विकास भनेकै सडक निर्माण भन्ने आभास हुन्छ ।  ६६ किलोमिटरभन्दा बढी कालोपत्रे सडक निर्माण सम्पन्न हुँदै छ । पीपीसी सडक ४० किलोमिटरभन्दा बढी बनेको छ । माटो पटान, इँटा सोलिङ र ग्राभेल सडक…

Read more

जापानले माग्यो ठूलो संख्यामा नेपाली कामदार

  • Written by:

काठमाण्डौ १९ पुस/ जापानले नर्सिङ केयर गिभरको लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ ।नेपालबाट जापानमा कामदार पठाउन भाषा परीक्षाको जिम्मेवारी पाएको जापान फाउण्डेशनले जनवरी र मार्चमा गरी २३ सय जनाको लागि भाषा परीक्षा सञ्चालन गर्ने जनाएको छ । जनवरीमा एक हजार र मार्चमा १३ सय जना सहभागी हुनेगरी जम्मा दुई चरणमा भाषा परीक्षा हुनेछ…

Read more

राष्ट्रिय सभा चुनावका लागि नेपाली कांग्रेसले टुंग्यायाे उम्मेदवारको नाम

  • Written by:

काठमाण्डौ १९ पुस/ राष्ट्रिय सभा चुनावका लागि नेपाली कांग्रेसले उमेदवारको नाम टुंगो लगाएको छ ।सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रिय सभा चुनावका लागि १६ जना उमेदवारको नाम चयन गरेको हो । बैठकको निर्णय अनुसार प्रदेश १ मा पाँचथरबाट निरबहादुर विश्वकर्मा, सुनसरीबाट मिना पुलामी मगर र झापाबाट राजेन्द्र घिमिरे चयन हुनुभएको छ…

Read more

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com