TwitterFacebookGoogle+

मल र बिषादी छर्ने ‘ड्रोन’

  • Written by:

तुलसीपुर
११ फागुन/ प्रदेश नं. ५ को भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालयले मल र बिषादी छर्ने ड्रोन भित्र्याएको छ । उक्त ड्रोनको दाङको बेलझुण्डीमा शनिबारदेखि शुरु भएको प्रदेश एक्स्पोमा पदर्शनी गरिएको छ ।

मुलुकमा बढ्दो बिज्ञान र प्रविधिको युगसंगै आधुनिक शैलीबाट खेति गर्नकालागि उक्त ड्रोन भित्र्याएको हो । अब पनि परम्परागत ढंगले कृषिलाई अगाडि बढाउन नसकिने भन्दै कृषि क्षेत्रबाट समृद्धि हाँसिल गर्न आधुनिक कृषि प्रणाली अपनाउनुपर्ने प्रदेश नं. ५ का भूमि व्यबस्था कृषि सहकारी मन्त्री आरती गिरीले बताईन् ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com