निर्णय नसच्चिए महासंघबाट युनियन बाहिरिन्छ : सिक्देल

प्रियास्मृति ढकाल, ८-माघ / नेपाल पत्रकार महासंघका संस्थापक सभापति एवं सन्त नेता पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको नाममा स्थापित आमसञ्चार प्रशिक्षण राष्ट्रिय प्रतिष्ठानबाट सरकारले भट्टराईको नाम हटाउन लागेको विरोधमा नेपाल प्रेस युनियन बाँकेले स्थानीय प्रशासनमार्फत प्रधानमन्त्रीलाई विहीबार ज्ञापन पत्र बुझाएको छ । प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलको उपस्थितीमा बाँके शाखा अध्यक्ष जयनारायण शाहले प्रमुख जिल्ला…
Read more