TwitterFacebookGoogle+

साझा सवाल – रेणु चन्द, रेम आले मगर, जगदीश पाल

  • Written by:

डोटी जिल्लाको सदरमुकामको सिलगडी बजारको इन्द्रचोकमा रेकर्ड गरिएको यो साझा सवालमा तीन सयभन्दा धेरै सहभागीहरुको बीचमा बैतडीका पूर्व सभासद एनेकपा माओवादीको केन्द्रीय सदस्य रेणु चन्द, नेकपा एमालेका सभासद प्रेम आले मगर, सुदुरपश्चिम विकास आयोगका अध्यक्ष जगदीश पाल हुनुहुन्छ ।

Comments

comments

iframe:
http://www.youtube.com/watch?v=hBWU3pVcrKY
gabfire_post_template:
default
featured:
false
subtitle:
सुदुरपश्चिम 'अखण्ड सुदुरपश्चिम' र संघीय सुदुरपश्चिमको मागका बीचमा बेला बेलामा चर्चामा आइरहन्छ । केही समय अगाडि 'अखण्ड सुदुरपश्चिम' को माग गर्दे यहाँ आन्दोलन पनि भएको थियो । यता, सरकारले गठन गरेको सुदुरपश्चिम विकास आयोग भने सुन्दर सुदुरपश्चिमलाई अझै समृद्ध सुदुरपश्चिम बनाउने सपना बोकिरहेको छ । नयाँ संविधानसभासँग सुदुरपश्चिमबासीहरुको अपेक्षा के छ त?

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com