TwitterFacebookGoogle+

साझा सवाल – प्रकोप जोखिम न्यूनीकरण

  • Written by:

भुइँचालो, पहिरो, बाढी, आगलागी लगायतका विपद्बाट जोगिन सरकारी र स्थानीय बासिन्दाहरुको तयारी कस्तो छ त? इलाममा रेकर्ड गरिएको यो बहसमा हामीसँग गृह मन्त्रालयको विपद् व्यवस्थापन शाखाका उपसचिव प्रदीप कोइराला, नेपाल रेडक्रस सोसाइटीका लोकराज ढकाल र प्रकोप विज्ञ रामप्रसाद भट्टराई हुनुहुन्छ । यो कार्यक्रममा हामीले हालै बाढी प्रभावित कञ्चनपुरका पिडितहरुको आवाज पनि समेटेका छौं ।

Comments

comments

iframe:
https://www.youtube.com/watch?v=WZy-q4_ZV50
gabfire_post_template:
default
featured:
true

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com