TwitterFacebookGoogle+

रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु

  • Written by:

रोल्पा
६ जेठ/ रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका–१ एका २२ वर्षका ती युवकको सोमबार दिउँसो मृत्यु भएको रोल्पा अस्पतालका प्रमुख डा.धनमाया घर्तीले जानकारी दिए । काठमाण्डौमा मृगौलाको डायलसिस गराइरहेका उनी आइतबार बेलुकी मात्रै रोल्पा पुगेर आइसोलेशनमा बसेका थिए ।

मृतक युवकको नमुना संकलन गरी परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको डा.घर्तीले जानकारी दिए।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com