काठमाडौं
३० वैशाख/ बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बिहीबार एकैदिन १४ जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार ८ जना महिला र ६ जना पुरुष गरी कुल १४ जनाको मृत्यु भएको हो । जसमध्ये बाँकेका ९ जना र बाहिरी जिल्लाका ५ जना रहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए ।

प्रतिकृया

Comments