लमजुङ
२७ भदौ/
 लमजुङमा एक २४ दिनका शिशुले कोरोना जितेका छन् । शनिबार २४ दिनका नवजात शिशुसहित जिल्लामा एकैदिन १८ जनाले कोरोना जितेका हुन् ।

शनिबार बेसीशहर नगरपालिकाका ९, क्वहोलासोँथर गाउँपालिकाका १, लमजुङमा कार्यरत ५, मर्स्याङ्दी गाउँपालिकाका १ र राइनास नगरपालिका ९ का एक पुरुष र २४ दिनका नवजात शिशु गरी जिल्लामा शनिबार १८ जनाले कोरोना जितेका सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले जानकारी दिए। उनका अनुसार नवजात शिशुमा गएको भदौ १४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

 

प्रतिकृया

Comments